बुधबार, साउन १५, २०८२

समाचार


अस्थिर बनाइँदै स्थिर सरकार, प्रचण्ड प्रधानमन्त्री बन्नासाथ सरुवामा परे सात सचिव

अस्थिर बनाइँदै स्थिर सरकार, प्रचण्ड प्रधानमन्त्री बन्नासाथ सरुवामा परे सात सचिव

चाँडो–चाँडो सचिव सरुवा गरिँदा समग्र सार्वजनिक प्रशासन कमजोर र अस्थिर हुने प्रशासन क्षेत्रका विज्ञहरूको धारणा छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सेतीमा बगेर एक जनाको मृत्यु

सेतीमा बगेर एक जनाको मृत्यु

डोटीको दिपायलमा सेती नदीमा बगेर एकजनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
कालिञ्चोक दर्शनले माघ ३ देखि आईपीओ निष्कासन गर्ने

कालिञ्चोक दर्शनले माघ ३ देखि आईपीओ निष्कासन गर्ने

आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
माओवादीले कृष्णबहादुर महरालाई बनायो बाम एकता कमान्डर

माओवादीले कृष्णबहादुर महरालाई बनायो बाम एकता कमान्डर

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने, मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ। एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेतृत्वमा सहमति बनेको श्रोतको भनाई छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
तराईमा डेढ सातादेखि चलिरहेको शीतलहर कायमै

तराईमा डेढ सातादेखि चलिरहेको शीतलहर कायमै

डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
भीम रावलले उठाए गृहमन्त्रीको नैतिकतामाथि प्रश्न

भीम रावलले उठाए गृहमन्त्रीको नैतिकतामाथि प्रश्न

पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सरकारलाई विश्वासको बारे लोसपाले आज निर्णय गर्दै

सरकारलाई विश्वासको बारे लोसपाले आज निर्णय गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै

देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
लिफ्टिङ खानेपानी योजना शिलान्यास

लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
राजस्व संकलन ह्वात्तै घटेपछि सीमाबिन्दुमै सशस्त्र प्रहरीको सक्रियता

राजस्व संकलन ह्वात्तै घटेपछि सीमाबिन्दुमै सशस्त्र प्रहरीको सक्रियता

मुलुकको दोस्रो ठूलो नाकाबाटै राजस्व संकलन घटेपछि सीमा सुरक्षा र अवैध चोरी–निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबिन्दुमै बढायो सक्रियता।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
चिसो मौसममा यी चार प्रकारका सब्जी खानुस्

चिसो मौसममा यी चार प्रकारका सब्जी खानुस्

जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

जाडो मौसममा हृदयाघातबाट कसरी बच्ने?

स्वस्थ खाना, दैनिक व्यायाम, राति समयमै सुत्ने, बिहान समयमै उठ्ने, समयमै खाना खाने आदि। यस्ता बानिले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
यस्ता छन् कागतीका फाइदा, दिनमा कति खाने?

यस्ता छन् कागतीका फाइदा, दिनमा कति खाने?

कागती सदावहार फल पनि हो। यो स्वास्थ्यको लागि अत्यन्त लाभदायक मानिन्छ। गर्मी याममा वयस्क व्यक्तिका लागि दिनमा दुई वटा कागती आवश्यक पर्छ। अन्य समयमा त्योभन्दा कम खाँदा पनि हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सुर्खेतको बाबियाचौरमा पुग्यो विद्युत्

सुर्खेतको बाबियाचौरमा पुग्यो विद्युत्

प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै

गाउँपालिकामा निरक्षरको तथ्यांक संकलन गरिँदै

गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तुको संख्यामा कमी

चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तुको संख्यामा कमी

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९
सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए...
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९