बिहीबार, साउन १६, २०८२

माओवादीले कृष्णबहादुर महरालाई बनायो बाम एकता कमान्डर

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ।

शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको कमाण्डमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा रहेका छन्। अघि नै एकीकृत समाजवादीले पनि वार्ता टोली गठन गरिसकेको छ।

प्रकाशित: Jan 08, 2023| 08:20 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...