मंगलबार, साउन १४, २०८२

समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रदेश १ : २८ पुसमा सभामुखको निर्वाचन

प्रदेश १ : २८ पुसमा सभामुखको निर्वाचन

आइतबार जेष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सभामुखको पुस २८ र उपसभामुखको पुस ३० गते निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
छात्रा मृत्यु प्रकरण : सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

छात्रा मृत्यु प्रकरण : सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
अख्तियारका आयुक्तहरुसँग भेटे प्रधानमन्त्रीले

अख्तियारका आयुक्तहरुसँग भेटे प्रधानमन्त्रीले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
साताको पहिलो दिन २०.६८ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन २०.६८ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन नेप्से सूचक २०‍‍.६८ अंकले वृद्धि भएको छ। सूचक बढेसँगै नेप्से २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
बलात्कार अभियोगमा ललितपुरबाट एक जना पक्राउ

बलात्कार अभियोगमा ललितपुरबाट एक जना पक्राउ

सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सिजीनेटले ल्यायो पोस्टपेड इन्टरनेट अफर

सिजीनेटले ल्यायो पोस्टपेड इन्टरनेट अफर

इन्टरनेट सेवा प्रदायक सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
गृहमन्त्री लामिछानेमाथि अभिनेत्री सुरक्षा पन्तको कटाक्ष कविता

गृहमन्त्री लामिछानेमाथि अभिनेत्री सुरक्षा पन्तको कटाक्ष कविता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि उभिएर सलामी ग्रहण गरेको तस्बिर सेयर गर्दै उनले व्यंग्य गर्दै कविता लेखेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
काठमाडौं आइपुगे नवनियुक्त चिनियाँ राजदूत

काठमाडौं आइपुगे नवनियुक्त चिनियाँ राजदूत

आइतबार काठमाडौं आइपुगेका उनले ट्विट गर्दै नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
एनभीए क्लब च्याम्पियनसिप : आर्मीले निकाल्यो पहिलो जित

एनभीए क्लब च्याम्पियनसिप : आर्मीले निकाल्यो पहिलो जित

च्याम्पियनसिपको पहिलो खेलमै उसले कृष्ण माध्यमिक एकेडेमीलाई हराउँदै सहज जित निलकोको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
डेस्सम फ्रान्समै रहने, कता जालान् जिदाने?

डेस्सम फ्रान्समै रहने, कता जालान् जिदाने?

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्याएका डिडिए डेस्सम आगामी चार वर्ष सम्मका लागि फ्रान्समै रहने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
मेगा बैंकको किन्नि होसँग सम्झौता

मेगा बैंकको किन्नि होसँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबर्द्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्नि हो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
नबिल एसएसईको पहिलो फेलोसिपबाट १३ जना बने उद्यमी

नबिल एसएसईको पहिलो फेलोसिपबाट १३ जना बने उद्यमी

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९