मंगलबार, साउन १४, २०८२

समाचार


छात्रा मृत्यु प्रकरण : डीएसपी वलीसहित आठ प्रहरी घाइते

छात्रा मृत्यु प्रकरण : डीएसपी वलीसहित आठ प्रहरी घाइते

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाउनुपरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
मिल्यो प्रदेशको भागबण्डा

मिल्यो प्रदेशको भागबण्डा

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

२०६० सालमा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका छन्। उनले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी छन्। घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उनि विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै...
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पोखराको मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

पोखराको मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
अचार बेचेरै मनग्य आम्दानी

अचार बेचेरै मनग्य आम्दानी

तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन्। उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पहिलो क्वालिफायरमा जनकपुर रोयल्सले अन्तिम ओभरमा १० रन बनाउन नसक्दा अल स्टार्सको फाइनल यात्रा तय भयो। यता रोयल्सको भने फाइनल यात्रा अझै निश्चित छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
थारू समुदाय माघी पर्वको तयारीमा

थारू समुदाय माघी पर्वको तयारीमा

समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ। त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सभ्यता अभिनित 'जब तिमी हुनेछौ' को म्युजिक भिडियो सार्वजनिक

सभ्यता अभिनित 'जब तिमी हुनेछौ' को म्युजिक भिडियो सार्वजनिक

नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
तीन नेपाली महिलाको हत्या गर्ने भारतीय दम्पती पक्राउ

तीन नेपाली महिलाको हत्या गर्ने भारतीय दम्पती पक्राउ

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पासपोर्ट वितरण पुन: सुरु

पासपोर्ट वितरण पुन: सुरु

राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षीको लहरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षीको लहरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी संसद्मा प्रतिपक्षीको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
अछाममा ३४ वर्षीय एक पुरुष मृत भेटिए

अछाममा ३४ वर्षीय एक पुरुष मृत भेटिए

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, लोसपा अनिर्णित

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, लोसपा अनिर्णित

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो

इसेवामार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो

भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
को हुन् प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री?

को हुन् प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री?

करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रदेश १ सरकार एमाले र माओवादीले आधा-आधा चलाउने, अन्य प्रदेशमा कस्तो छ अंकगणित?

प्रदेश १ सरकार एमाले र माओवादीले आधा-आधा चलाउने, अन्य प्रदेशमा कस्तो छ अंकगणित?

प्रदेश १ मा सरकार गठनको समय सकिएर मुख्यमन्त्री नियुक्त भइसक्दा अन्य प्रदेशमा भने प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको तर कुनै पनि दलले दाबी पेश गरिनसकेको अवस्था छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९