बुधबार, साउन १५, २०८२

सभ्यता अभिनित 'जब तिमी हुनेछौ' को म्युजिक भिडियो सार्वजनिक

नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय रहेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय रहेको छ।  

प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शव्द र सरोज पोखरेलको संगीत तथा उदयराज पौडेलको ‘संगीत संयोजन’ रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन्। 

जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङको कोरियोग्राफीमा तयार पारिएको उक्त म्युजिक भिडियो सरोज पोखरेल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। 

प्रकाशित: Jan 08, 2023| 19:11 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।