एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार...
नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट तालिका सार्वजनिक गरेको छ। क्यानले पुस २९ गतेबाट प्रदेश नम्बर १ को इटहरीमा प्रतियोगिता गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार मागेका छन्। पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन्।
युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।