बिहीबार, साउन १६, २०८२

तोलामा हजार बढेर १ लाख ३ हजार नाघ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं-  नेपाली बजारमा  आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ थियो। 

आज १ हजार रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। १५ रुपैयाँ मूल्य बढेसँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय ८० रुपैयाँमा भइरहेको छ।


प्रकाशित: Jan 08, 2023| 11:36 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्