बिहीबार, साउन १६, २०८२

गोवर्द्धन पूजालाई खोरियाश्री साहित्य सेवा सम्मान

नेपाली भाषा साहित्यको सेवा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष रहेका गोवर्द्धन पूजालाई 'खोरियाश्री साहित्य सेवा सम्मान' प्रदान गरिएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- नेपाली भाषा साहित्यको सेवा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष रहेका गोवर्द्धन पूजालाई 'खोरियाश्री साहित्य सेवा सम्मान' प्रदान गरिएको छ। चन्द्रागिरि साहित्य प्रतिष्ठानले एक कार्यक्रमबीच उनलाई सम्मान प्रदान गरेको हो।

सम्मानित पूजाका ९ वटा साहित्यिक कृति प्रकाशित छन् भने डेढ दर्जन पुरस्कारबाट सम्मानित भइसकेका छन्।

अमेरिकाको बोस्टनमा रहेका पूजाले हाल प्रत्येक महिना 'अध्यक्षसँग अनेसासका कुरा' जूम कार्यक्रम सञ्चालन गर्दै आएका छन्।  

अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार गंगा लिगल, कलानिधि दाहाल, डा. देवी पन्थी,  सुनिता राई, चूडा निर्भिक, आर्त अकुलिन, उत्तम भेटवाल, सीता पाण्डे, अनुराधा थापा, द्वारिका कुईंकेल, चन्द्रावती अधिकारी, देवीप्रसाद मिश्र, शारदा आचार्य, चन्द्रा न्यौपाने, सुरेश घिमिरे, घनश्याम पौडेल, तारा घिमिरे, सरस्वती श्रेष्ठ, हरि शर्मा पंगेनी, गोम बिक्रम, सुनिता राई, कृष्णप्रसाद पौडेल, सुशिला पौडेल, दिनानाथ पोखरेल, रेणु घिमिरे लगायत २७ जना सर्जकहरूले रचना वाचन गरेका थिए।

प्रकाशित: Jan 08, 2023| 10:20 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।