मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्।
‘अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनु भनेको मेरो जीवनको सबैभन्दा पीडादायी कुरा हो,’ उनले लेखेका छन्, ‘यो देशको लागि खेल्नु मेरा लागि कति महत्त्वपूर्ण कुरा हो भनेर म कसरी बयान गरौं?’
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री नियुक्त हुन १३८ सांसदको समर्थन आवश्यक हुन्छ। सुविधाजनक बहुमतको अवस्थामा रहेका प्रचण्ड दुई तिहाइको कोसिसमा छन्। दुई तिहाइका लागि १८३ मत चाहिन्छ।
फाइनल पुग्नका लागि आज विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सको सामना गर्नेछ। विराटनगरले सोमबारमात्र खेल खेलेको थियो। उसले एक दिनको आराम पाएको जनकपुरको सामना गर्नुपर्ने छ।
प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन्।
प्रदेश १ का संस्थापक मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सुन्दर प्रदेश निर्माण गर्न नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई सुझाव दिएका छन्।
नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो।