सोमबार, साउन १३, २०८२

समाचार


मंगलबार संसद्‍मा जे देखियो [तस्बिरहरू]

मंगलबार संसद्‍मा जे देखियो [तस्बिरहरू]

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने संसद् बैठकमा खिचिएका तस्बिर
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
कांग्रेसको समर्थनमा ओलीको आशंका

कांग्रेसको समर्थनमा ओलीको आशंका

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
नेपाल टी-२० लिगको फाइनल पुग्न जनकपुरलाई १६८ रनको लक्ष्य

नेपाल टी-२० लिगको फाइनल पुग्न जनकपुरलाई १६८ रनको लक्ष्य

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगर सुपर किङ्सले जनकपुर रोयल्ससामू १६८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : सभापति देउवा

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : सभापति देउवा

विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
भरतपुरमा २२ र २१ वर्षे दम्पती मृत फेला

भरतपुरमा २२ र २१ वर्षे दम्पती मृत फेला

चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान दम्पती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
कस्मिर फाइल्सदेखि आरआरआरसम्मका पाँच फिल्म ओस्कार अवार्डमा समेटिए

कस्मिर फाइल्सदेखि आरआरआरसम्मका पाँच फिल्म ओस्कार अवार्डमा समेटिए

ओस्कार अवार्डको मनोनयनमा भारतीय फिल्म द कस्मिर फाइल्स, आरआरआर, गंगुबाई काठियावाडी र कान्ताराले स्थान पाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सरकारलाई समर्थन गुण र दोषको आधारमा हुन्छ: देउवा

सरकारलाई समर्थन गुण र दोषको आधारमा हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
विश्वासको मत माग्दै के भने प्रचण्डले [पूर्णपाठ]

विश्वासको मत माग्दै के भने प्रचण्डले [पूर्णपाठ]

प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
कांग्रेस केन्द्रीय समिति बैठक दुई साता सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक दुई साता सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
'प्रतिपक्षीबिनाको संसद् पञ्चायत हो'

'प्रतिपक्षीबिनाको संसद् पञ्चायत हो'

कांग्रेसले संसद्लाई प्रतिपक्षविहीन बनाएपछि नयाँ बहस सुरु भएको छ। कांग्रेससहित सरकारबाहिर रहेको नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई विश्वासको मत दिएपछि त्यसको आलोचनासमेत हुन थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
पाँच वर्षमा आर्थिक वृद्धि दोहोरो अंकको नजिक पुर्‍याउँछु: प्रधानमन्त्री

पाँच वर्षमा आर्थिक वृद्धि दोहोरो अंकको नजिक पुर्‍याउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सिजीले बेको ब्राण्डका घरायसी सामग्रीमा विन्टर अफर ल्यायो

सिजीले बेको ब्राण्डका घरायसी सामग्रीमा विन्टर अफर ल्यायो

चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपेली होम अप्लायन्सस ब्रान्ड बेकोका खरिदमा उपहार योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा

प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा

३० हजार रुपैयाँ भन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जि नेपाली बजारमा भित्रिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। बैंकको पुष २५ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

मंगलबारदेखि दुई बैंक मर्ज भई बनेको प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
विश्वासको मत माग्दै प्रचण्डले भने– निषेधको होइन, विश्वासको राजनीति गर्छु

विश्वासको मत माग्दै प्रचण्डले भने– निषेधको होइन, विश्वासको राजनीति गर्छु

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले हरेक ठूला राजनीतिक परिवर्तन आम सहमतिमै भएको स्मरण गरे।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयको लिखित असहमति

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयको लिखित असहमति

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
नेकपा एसको महासचिव बन्दै घनश्याल भुसाल

नेकपा एसको महासचिव बन्दै घनश्याल भुसाल

एमालेबाट पाखा लगाइएका भुसालले नेकपा एसमा भित्रिन राखेका तीन सर्त पूरा गर्ने वाचापछि महासचिवको पदसहित माधवकुमार नेपालको पार्टीमा प्रवेश गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
भलिबल च्याम्पियनसिपमा महिलातर्फ एपिएफको जित, न्यु डायमन्ड सेमिफाइनलमा

भलिबल च्याम्पियनसिपमा महिलातर्फ एपिएफको जित, न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको मंगलबार विहानको खेलमा उपाधि दाबेदार नेपाल एपिएफ क्लबले जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

आधा घण्टाभन्दा ढिलो गरी भयो टस, विराटनगरले पहिले ब्याटिङ गर्ने

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा निर्धारित समयभन्दा ४० मिनेटपछि मात्र टस हुन सकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९