सोमबार, साउन १३, २०८२

कांग्रेस केन्द्रीय समिति बैठक दुई साता सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। २८ पुसका लागि डाकिएको बैठक १५ माघका लागि सरेको हो। बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको छ। 

नेपाली कांग्रेसले आजमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। यो निर्णयमा पार्टीभित्र गम्भीर असहमति छ।


प्रकाशित: Jan 10, 2023| 13:54 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...