सोमबार, साउन १३, २०८२

समाचार


राष्ट्रिय टिमका कप्तान र उपकप्तानको भिडन्त

राष्ट्रिय टिमका कप्तान र उपकप्तानको भिडन्त

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको टिमले फाइनलमा नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीको टिमको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
'माघी' फैलिँदै छ देशविदेशमा

'माघी' फैलिँदै छ देशविदेशमा

तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ। यसवर्ष थारू अगुवाले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
श्रम गर्न बाध्य बालिकाहरू

श्रम गर्न बाध्य बालिकाहरू

तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १३ वर्षमा पुगिन्। अहिले उनलाई आफू र ११ वर्षीया बहिनी रेणुकालाई कसरी पढाउने र पालनपोषण गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै

सामुदायिक वनलाई जडीबुटीसँग जोड्दै

धनगढीसँगै जोडिएको यो सामुदायिक वन स्थानीयको सक्रियतामा पछिल्लो तीन वर्षमा धेरै सुधार भएको छ। वनबाट यतिबेला स्थानीयले घाँस दाउरासँगै जडीबुटी पनि सहजरुपमा प्राप्त गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वरनगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८०...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सबस्टेसन बनेपछि तनहुँको घिरिङमा विद्युत् आपूर्ति भरपर्दो

सबस्टेसन बनेपछि तनहुँको घिरिङमा विद्युत् आपूर्ति भरपर्दो

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ-४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई जिल्लाका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
ओखलढुंगाको दूधकोशी किनारमा एक जनाको शव भेटियो

ओखलढुंगाको दूधकोशी किनारमा एक जनाको शव भेटियो

अन्दाजी ३५/४० वर्षीय युवाको शव भेटिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
डोटीका किसानले आलु खेतीबाट मनग्गे आम्दानी गर्दै

डोटीका किसानले आलु खेतीबाट मनग्गे आम्दानी गर्दै

विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
रैथाने कागुनोको माग बढ्दो

रैथाने कागुनोको माग बढ्दो

जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ। यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
भलिबल च्याम्पियनसिपमा पुलिस, दावाँली मिलन र गण्डकीको जित

भलिबल च्याम्पियनसिपमा पुलिस, दावाँली मिलन र गण्डकीको जित

यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
टी-२० लिग : सबै खेलाडीले अनुभव लिए, प्रदर्शन मिश्रित रह्यो

टी-२० लिग : सबै खेलाडीले अनुभव लिए, प्रदर्शन मिश्रित रह्यो

३९ रनको जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० लिगको फाइनल पुगेको दिन जनकपुर रोयल्स बाहिरियो। यसरी टिम बाहिरिँदै गएको अवस्थामा एउटा प्रश्न भने अनुत्तरित रह्यो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
रोगबाट अग्निखेतका बङ्गुर फार्म रित्तिए

रोगबाट अग्निखेतका बङ्गुर फार्म रित्तिए

पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
पोखरा रङ्गशालामा छैन 'फ्लड लाइट'

पोखरा रङ्गशालामा छैन 'फ्लड लाइट'

ठूलो धनराशी खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ। ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
किन लोप हुँदै गइरहेकाे छ कोदोखेती?

किन लोप हुँदै गइरहेकाे छ कोदोखेती?

व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
तरकारी जोनका रुपमा स्थापित बेलका नगरपालिका

तरकारी जोनका रुपमा स्थापित बेलका नगरपालिका

जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ। गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५०...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९