सोमबार, साउन १३, २०८२

समाचार

आरआरको नाटु नाटुले जित्यो ओस्कारपछिको ठूलो गोल्डेन ग्लोब अवार्ड

गोल्डेन ग्लोबको ८०औं संस्करणमा नाटु–नाटु गीतले बेस्ट ओरिजिनलन सङ मोसन पिक्चरको अवार्ड हात पारेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भए जसपा नेता यादव

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रमाणपत्र दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
सिके राउतसँग अमेरिकी राजदूत थम्पसनको भेट

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
माघ दोस्रो सातादेखि एसियाड लक्षित नियमित प्रशिक्षण

करिब ५१४ खेलाडी तथा ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार सुरु

भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
प्रतितोला ३०० ले घट्यो सुन मूल्य

प्रतितोला ३०० ले घट्यो सुन मूल्य

छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० मा कारोबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
अवैध रूपमा सञ्चालित ७३७ नदीजन्य उद्योगमा लाग्यो ताला

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रुपमा सञ्चालित नदीजन्य उद्योग बन्द गरिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
भ्रष्टाचार आरोपित २५ जनाविरुद्ध विशेष अदालत पुग्यो अख्तियार

अख्तियार दुरुपयोग आयोगले विभिन्न स्थानमा सञ्चालित विकास आयोजनामा कामै नगरी नक्कली बिल बनाएर रकम कुम्ल्याउनेदेखि लिएर सडक निर्माणका क्रममा ढल बनाउँदा आर्थिक अनियमितता गर्ने ठेकेदार, वडाध्यक्षलगायतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
बालबालिकालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
नागरिक उन्मुक्ति पार्टीः पाँच सिटमा भाँडभैलो

पार्टीका शीर्ष नेताहरु सामाजिक सञ्जालमै आरोप– प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
तीन प्रदेशमा आज मुख्यमन्त्री नियुक्त हुँदै, मधेसमा भोलिसम्मको समय

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भने सरकार गठन भइसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
कर्णालीमा साँझ ५ बजेसम्म दाबी पेस गरिसक्नुपर्ने

कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि

यी दुई बैंक एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
सुदूरपश्चिम सरकारमा दाबी पेस गर्ने समय आज सकिँदै

सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ। सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: अहिलेको व्यवस्थामा जनता खुसी छैनन्

पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको तर्क गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
पृथ्वीनारायण शाहका उपदेश सान्दर्भिक छन् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण राख्न राप्रपाको माग

राप्रपा गोरखाले त्यहाँका मेयर कृष्ण रानालाई ज्ञापत्रपत्र बुझाउँदै नाम परिवर्तन गर्न माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
तराईमा हुस्सु, पहाडमा बदली

तराईमा हुस्सु, पहाडमा बदली

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ।