आधा, आधा कार्यकाल माओवादी र नेकपा एमालेले लिने गरी पहिलो चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय समेत घटाउने सहमति भएको छ।
अधिकांश प्रदेशमा मुख्यमन्त्रीमात्र नियुक्त भएका छन्, मन्त्रीहरुको टुंगो लागेको छैन। आजमात्रै चारवटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो।
प्रतियोगिताबीचमै क्यानले स्ट्राटेजिक पार्टनर भनेर आयोजनाको सबै जिम्मा दिएको सेभेन थ्रि स्पोर्टस नै गायब भयो। अहिलेसम्म सेभेन थ्रीका साहु जटिन आहलुवालियाको आत्तोपत्तो छैन। सेभेन थ्रिले क्यानसँग तीन करोडभन्दा धेरैको सम्झौता...
मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्यको समर्थन जुटाउन सकस भएको थियो। अपराह्न साढे ४ बजेसम्म पनि कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीले भने तोकिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलका...
महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।
शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ। लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ।
पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका...