सोमबार, जेठ २७, २०८२

वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौंको हायातमा इभी नेपाल मोटर्सले वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- काठमाडौंको हायातमा इभी नेपाल मोटर्सले वुलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ समारोह सम्पन्न गरेको छ।

विगत लामो समयदेखि ४ पाँग्रे सवारी बिक्री वितरण गर्दै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकको अपार माया र सन्तुष्टिपछि अत्याधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त कार्यक्रम सम्पन्न गरेको हो।

पिटी एसजी एमडब्लु मोटर इन्डोनेसिया अन्तर्गत वुलिङ एयर इभी ड्राइभ समारोह सम्पन्न गरेको हो। इलेक्ट्रिक गाडी विभिन्न मोडेल र पाँच रंगमा उपलब्ध छन्। २०० देखि ३०० किलोटिर माइले रेन्ज रहेको गाडीको ४ घण्टा ब्याट्री चार्जिङ क्षमता छ।

यसमा सजिलो ब्याट्री चार्ज, कम मर्मत लागत, सुरक्षा सुविधाहरूले सुसज्जित, आवाज आदेश, रिमोट कुञ्जी, हरियो सहर-स्वच्छ सहर, ८ वर्षको वारेन्टी, सजिलो वित्त लगायतका विशेषता छन्।


प्रकाशित: Jan 11, 2023| 17:55 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्