आइतबार, साउन १२, २०८२

समाचार


चिसो नबढेको चिन्ता ! किन परिरहेको छैन हिउँ र पानी?

चिसो नबढेको चिन्ता ! किन परिरहेको छैन हिउँ र पानी?

हिउँ पर्दा पानीको स्रोत रिचार्ज हुन्छ र त्यसले बर्खामा मूल फुट्न सहयोग पुग्छ। पानी पुनर्भरणको यो प्रक्रियाले हिउँदे बालीमा सिँचाइ पुग्ने भए पनि त्यसो हुन नसक्दा हिमाली भेगका किसान पनि...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
काठमाडौंबाट प्रदेश सर्दै वैदेशिक रोजगार कम्पनीका सञ्जाल

काठमाडौंबाट प्रदेश सर्दै वैदेशिक रोजगार कम्पनीका सञ्जाल

वैदेशिक रोजगार ऐनले गरेको व्यवस्थाअनुसार दर्ता भएर सञ्चालित ८७६ वटा म्यानपावर कम्पनीमध्ये १०० ले उपत्यकाबाहिर शाखा विस्तार गरिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
विश्‍वकै ५२ औं स्थानमा परेको एलओडी पुनः नोमिनेसनमा, भोटका लागि गर्‍यो अपिल

विश्‍वकै ५२ औं स्थानमा परेको एलओडी पुनः नोमिनेसनमा, भोटका लागि गर्‍यो अपिल

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सार्वजनिक हुँदै जनगणनाको पूर्ण विवरण

सार्वजनिक हुँदै जनगणनाको पूर्ण विवरण

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
उपनिर्वाचनका लागि दुई दलको निवेदन

उपनिर्वाचनका लागि दुई दलको निवेदन

निर्वाचन आयोगले दल दर्ताका लागि आज २८ पुससम्मको समयसीमा तय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
माघदेखि घट्दै निक्षेपको ब्याजदर

माघदेखि घट्दै निक्षेपको ब्याजदर

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
आज कति छ तरकारी तथा फलफूलको मूल्य?

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
शीतल कादम्बिनी सिन्का भएर बाँचिन्, पाउँरू भएर फुटिन्

शीतल कादम्बिनी सिन्का भएर बाँचिन्, पाउँरू भएर फुटिन्

गीत–गजल कोर्नु पहाड उक्लिएझैं हुने र आख्यान लेखन चितवनको फाँटमा कुदेझैं लाग्ने बताउँछिन् शीतल। भन्छिन्, ‘चार वर्ष लगाएर लेखें। अहिले धेरैले आफ्नै कथा लेख्नुभएको हो भनेर सोध्छन्। आफ्नो अनुभूतिबिना आख्यानले...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जमकट्टेलबीच भेट

प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जमकट्टेलबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ। खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ। त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
अमेरिकाभरका ५४ सय उडान प्रभावित

अमेरिकाभरका ५४ सय उडान प्रभावित

एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
भीरबाट लडेर डोटीमा २१ वर्षीया युवतिको मृत्यु

भीरबाट लडेर डोटीमा २१ वर्षीया युवतिको मृत्यु

घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
म्यानचेस्टर सिटी बाहिरियो

म्यानचेस्टर सिटी बाहिरियो

म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
रियल मड्रिड फाइनलमा

रियल मड्रिड फाइनलमा

रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
गृहमन्त्री भएपछि पहिलोपटक चितवन जाँदै रवि

गृहमन्त्री भएपछि पहिलोपटक चितवन जाँदै रवि

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन जाउँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
तरकारी खेतीबाट मनग्य आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित

शीतलरबाट महोत्तरीको जनजीवन प्रभावित

दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९