सोमबार, साउन १३, २०८२

समाचार

नेपालगञ्जमा दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय

नेपालगञ्ज उपमहानगरपालिकाले दादुराको महामारी फैलनबाट रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
काठमाडौंको बिहानी तापक्रम कति?

काठमाडौंको बिहानी तापक्रम कति?

काठमाडौं उपत्यकासहित आज आसपासका जिल्लाको मौसम सामान्यतया सफा रहने अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
निस्सासिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथ लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिममा सभामुखको निर्वाचन आज

सुदूरपश्चिममा सभामुखको निर्वाचन आज

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ। दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
आजदेखि टेलिकमको ‘विन्टर अफर’

आजदेखि टेलिकमको ‘विन्टर अफर’

नेपाल टेलिकमले आजदेखि लागु हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
ब्राउन सुगरसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार वीरेन्द्रनगर–१० एकान्त नगर टोलबाट एक जनालाई प्रकाउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
लोकतन्त्रको एकमात्र पर्याय नेपाली कांग्रेसको लोगो थुत्ने प्रयास हुँदैछ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
चितवनमा आजदेखि खिचरा महोत्सव

चितवनमा आजदेखि खिचरा महोत्सव

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
नारायणगढ-मुग्लिन सडक खण्ड: अझै सकिएन भित्तो काट्ने काम

नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
व्यावसायिक तरकारीखेती गर्ने किसानलाई बजारको चिन्ता

कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानको रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
एचआइभी संक्रमितमा देखियो कुपोषणको समस्या

एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै गौरवको योजना

कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन्। पछिल्लो समय स्थानीय तहहरूले ग्रामीण...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
निस्सासिएर पर्सामा दुई भारतीय नागरीकको मृत्यु

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
तोरीखेतीमा झापाका किसानको आकर्षण बढ्दो

तोरीखेतीमा झापाका किसानको आकर्षण बढ्दो

विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ।