सोमबार, जेठ २७, २०८२

प्रतितोला ३०० ले घट्यो सुन मूल्य

छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० मा कारोबार भएको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ३ हजार २०० मा कारोबार भएको छ। मंगलबार प्रतितोला १ लाख ३ हजार ५०० मा सुन खरिद बिक्री भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७०० छ। अघिल्लो दिन १  लाख ३ हजार प्रतितोलामा यसको कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३६५ कायम भएको महासंघले बताएको छ।

प्रकाशित: Jan 11, 2023| 11:52 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्