सोमबार, साउन १३, २०८२

समाचार


निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु-बुङमती सडक

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु-बुङमती सडक

लामो समयसम्म सडक निर्माणस्थल साइटका कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने- प्रतिवद्धता भुल्दिन

विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने- प्रतिवद्धता भुल्दिन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि

एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

लुम्बिनीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
चितवन प्रशासनले थाल्यो टाइम कार्ड सेवा

चितवन प्रशासनले थाल्यो टाइम कार्ड सेवा

‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाटै क्षतिपूर्ति भरण गराइने।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सभामुखको निर्वाचन माघ ५ मा

सभामुखको निर्वाचन माघ ५ मा

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मितिबारे जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रदेश १ मा राप्रपा बाहेकका दलका नेताले भने- संघीयताको विकल्प खोज्ने बेला भएको छैन

प्रदेश १ मा राप्रपा बाहेकका दलका नेताले भने- संघीयताको विकल्प खोज्ने बेला भएको छैन

संघीयताले देशलाई आर्थिक बोझ नथोपरेको उनीहरुको भनाई छ। दोश्रो प्रदेशसभाको प्रथम अधिवेशनको दोश्रो बैठकमा मंगलबार बोल्ने प्रदेशसभा सदस्यहरुले सो कुरा बताएका हुन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रचण्डलाई प्रचण्ड बहुमत

प्रचण्डलाई प्रचण्ड बहुमत

प्रतिनिधिसभामा २७५ सदस्य रहेकोमा आजको बैठकमा २७० जना उपस्थित थिए। प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिएका...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
झापाका सात उद्योगलाई कारबाही

झापाका सात उद्योगलाई कारबाही

मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

पाल्पाबाटै सवारी चालक अनुमतिपत्र, हट्यो बुटवल धाउनुपर्ने बाध्यता

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र पाल्पासहित आसपास जिल्लाका स्थानीयलाई बुटवल आउजाउ समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउने खेल : नेता चित्रबहादुर केसी

सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउने खेल : नेता चित्रबहादुर केसी

प्रतिपक्षीले सत्तापक्षलाई समर्थन गर्नु नेपालमा डरलाग्दो र विचित्र खेल दृश्य देखिएको नेता केसीको टिप्पणी।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
सिट संख्या तोकेपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन

सिट संख्या तोकेपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
पृथ्वीनारायणलाई पुज्दै माओवादीः उपेन्द्रले ठाने अपमान, लिङ्देनले गर्दै चियापान

पृथ्वीनारायणलाई पुज्दै माओवादीः उपेन्द्रले ठाने अपमान, लिङ्देनले गर्दै चियापान

समाज र देश रुपान्तरणको नारा उछालेर बन्दुक बोकेको माओवादीले जसलाई सामन्तको संकेत गर्थ्यो, उसैलाई पछिल्लो समय पुज्न थालेको देखिँदै छ। यसको पछिल्लो उदाहरण राजा, महाराजाहरूलाई राष्ट्रवादीको डोकोभित्र राख्नु, मठमन्दिर धाउनु...
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
टी२० लिग: जनकपुरलाई हराउँदै विराटनगरले पक्का गर्‍यो लुम्बिनीसँगको फाइनल

टी२० लिग: जनकपुरलाई हराउँदै विराटनगरले पक्का गर्‍यो लुम्बिनीसँगको फाइनल

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दोस्रो क्वालिफायरको खेलमा जित निकाल्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो। भोलि हुने फाइनल खेलमा अब विराटनगरले लुम्बिनी अलस्टार्सको सामना गर्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
ओलीलाई नेता नेपालको जवाफ– मनमौजीमा संसद् विघटन गर्न पाइँदैन

ओलीलाई नेता नेपालको जवाफ– मनमौजीमा संसद् विघटन गर्न पाइँदैन

नेता नेपालले ओलीलाई आफूखुसी संविधानको व्याख्या नगर्न सचेत गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
चौधरीको रिहाइमा सरकारले उच्च प्राथमिकता दियोस् : माधव नेपाल

चौधरीको रिहाइमा सरकारले उच्च प्राथमिकता दियोस् : माधव नेपाल

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपालले भ्रष्टाचार नयाँ सरकारले रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
जनमतले सबै मिलेर जानुपर्ने सन्देश दिएको हो: लिङ्देन

जनमतले सबै मिलेर जानुपर्ने सन्देश दिएको हो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९