मंगलबार, साउन १४, २०८२

समाचार


पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

अधिकारीलाई ३३ सांसदको समर्थन छ। मुख्यमन्त्री अधिकारीले आजै तीन मन्त्रीलाई नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
एफए कपबाट बाहिरिएपछि दयनीय अवस्थामा चेल्सी

एफए कपबाट बाहिरिएपछि दयनीय अवस्थामा चेल्सी

पोटर क्लबमा प्रवेश गर्नेबित्तिकै चेल्सीको यात्रा ओरालो लागिरहेको छ। प्रिमियर लिगमा समेत अहिले चेल्सी १०औं स्थानमा छ भने गए राती लज्जास्पद हार बेहोर्दै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
यस्तो छ सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम [पूर्णपाठ]

यस्तो छ सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम [पूर्णपाठ]

न्यूनतम कार्यक्रममा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
नयाँ स्वरुपमा टर्टलः सामुन्द्रिक अनुभूति दिलाउने प्रयास

नयाँ स्वरुपमा टर्टलः सामुन्द्रिक अनुभूति दिलाउने प्रयास

‘टर्टल लाउन्ज एण्ड क्लब’ नयाँ स्वरुपमा पुनः सञ्चालनमा आएको छ। क्रिसमस इभको अवसरमा चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुतिसँगै ‘टर्टल लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
संसद्‍मा पहिलोपटक सुनिएको तिखो स्वर

संसद्‍मा पहिलोपटक सुनिएको तिखो स्वर

अन्य सांसदले संसद्‍मा पुरानै शैली अपनाए पनि यी तीन सांसदको शैली भने केही पृथक देखिन्थ्यो। पहिलो प्रयासमा नै संसद्‍मा दरिलो उपस्थिति जनाएका लामिछाने, राउत र श्रेष्ठले के बोल्लान् भन्ने चासो...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी

लक्ष्मी र सनराइज बैंकबीच मर्जरमा जाने समझदारी

२५ पुसमा दुई बैंकबीच १:१ को सेयर अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सरकारले पूर्णता पाएको एक महिनाभित्र उमेर पुगेका सबैले नागरिकता पाउने

सरकारले पूर्णता पाएको एक महिनाभित्र उमेर पुगेका सबैले नागरिकता पाउने

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो प्रतिबद्धता जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सूर्यविनायकका वडामै मेलमिलाप

सूर्यविनायकका वडामै मेलमिलाप

वडा तहमै मिलाउन सकिने कतिपय विवादलाई नगरपालिकाको न्यायिक समिति वा अदालतसम्म पुग्न नपर्ने गरी वडा स्तरमै छलफल र मेलमिलापका माध्यमबाट न्याय दिन नगरपालिकाले प्रत्येक वडामा उक्त केन्द्र सञ्चालन गर्ने भएको...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
छक्कापन्जा समूहबाट बाहिरएका जितुलाई 'ह्यारीकी प्यारी'को चुनौती

छक्कापन्जा समूहबाट बाहिरएका जितुलाई 'ह्यारीकी प्यारी'को चुनौती

छक्कापन्जा चारको शुभ मुहुर्तमा उनी पुगेका पनि थिए। आफू छक्कापन्जा ४ मा नअटाएको बेला ह्यारीकी प्यारी चलचित्रमा व्यस्त हुन पाए। यस्तो बेला ह्यारीकी प्यारीले उनलाई थमथमाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
तनहुँका ४२ हजार बढी घरधुरीमा स्वास्थ्य बिमाको पहुँच

तनहुँका ४२ हजार बढी घरधुरीमा स्वास्थ्य बिमाको पहुँच

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
प्रत्येक वर्ष धकेलिँदै दादुरा निवारणको लक्ष्य

प्रत्येक वर्ष धकेलिँदै दादुरा निवारणको लक्ष्य

सरकारको प्राथमिकतामा दादुरा उन्मूलन गर्ने लक्ष्यलाई वार्षिक क्यालेन्डर बनाएर पछ्याइँदै आए पनि बर्सेनि कहीँ–कतै यो रोगका बिरामी भेटिएपछि लक्ष्य परपर सर्दै गएको छ। यसै सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुराका...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखें: गगन

प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखें: गगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई सघाएन : गभर्नर अधिकारी

बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले अर्थतन्त्रलाई सघाएन : गभर्नर अधिकारी

संख्यात्मक रुपमा बैंक तथा वित्तीय बजारमा उल्लेख्य वृद्धि भए पनि सुशासन तथा लक्ष्यअनुरुप काम नभएपछि मर्जरको नीति ल्याइएको गभर्नर अधिकारीको धारणा।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सिंगै संसद‍्बाट विश्वासको मत पाउनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

सिंगै संसद‍्बाट विश्वासको मत पाउनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

प्रतिनिधिसभाको सोमबारे बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे सांसदलाई जानकारी गराएका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
विश्वासको मतका लागि तोकियो मंगलबार बिहान ११ बजेको समय

विश्वासको मतका लागि तोकियो मंगलबार बिहान ११ बजेको समय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा मंगलबार विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
प्रचण्ड सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

प्रचण्ड सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सिंहदरबारस्थित संसदीय दलको कार्यालमा बसेको माओवादी बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सिबिफिन अध्यक्षमा पुनः गोल्यान

सिबिफिन अध्यक्षमा पुनः गोल्यान

साधारणसभाले एनएमबी बैंक अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

गणतन्त्रका लागि लडेका नेताहरूबाटै गणतन्त्र जोखिममा रहेको नेताको केसीको दाबी।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् गठन

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९