बुधबार, साउन ८, २०८२

समाचार


कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली

नेपालमा आज पनि बलियो छैन वर्षा गराउन सक्ने मौसमी प्रणाली

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
आज विश्वासको मत दिने दलहरूसँग प्रधानमन्त्रीको छलफल

आज विश्वासको मत दिने दलहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनु पर्दैन: गृहमन्त्री

प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनु पर्दैन: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
राजस्व संकलन ७५ प्रतिशतमा खुम्चियो, सबैभन्दा बढी प्रभावित भन्सार

राजस्व संकलन ७५ प्रतिशतमा खुम्चियो, सबैभन्दा बढी प्रभावित भन्सार

चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
राष्ट्रपति र सभामुख एमालेलाई, जसपाले नपाउने भो उपराष्ट्रपति

राष्ट्रपति र सभामुख एमालेलाई, जसपाले नपाउने भो उपराष्ट्रपति

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
मन्त्रालय भागवण्डामा ठुस्कियो जसपा, सरकारमा नजाने घुर्की

मन्त्रालय भागवण्डामा ठुस्कियो जसपा, सरकारमा नजाने घुर्की

सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
स्वतन्त्र पार्टीले पायो उपसभामुख र थप दुई मन्त्रालय, मन्त्री छान्ने अधिकार अध्यक्षलाई

स्वतन्त्र पार्टीले पायो उपसभामुख र थप दुई मन्त्रालय, मन्त्री छान्ने अधिकार अध्यक्षलाई

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
राप्रपाले पायो उपप्रधानसहित तीन मन्त्रालय, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

राप्रपाले पायो उपप्रधानसहित तीन मन्त्रालय, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
मध्यरातमा टुंगियो मन्त्रालयको भागवण्डा

मध्यरातमा टुंगियो मन्त्रालयको भागवण्डा

बालुवाटारमा आइतबार राति करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
ढोलाहिटी-लेले सडक सम्पन्न गरिने

ढोलाहिटी-लेले सडक सम्पन्न गरिने

तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
घाँसे मैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

घाँसे मैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीको माग

पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीको माग

हिमाली पदयात्राको लागि हजारौँ पर्यटक लाङटाङ जाने गर्दछन्। स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
कृषि कर्ममा तल्लीन दम्पती

कृषि कर्ममा तल्लीन दम्पती

सुर्खेत बराहताल गाउँपालिका–६ ब्युरेनीका बुढा दम्पती सात वर्षदेखि कृषि कर्ममा तल्लीन छन्। उनीहरुले व्यावसायिक तरकारी खेती सुरु गरेको सात वर्ष भयो। बुढा दम्पतीले परम्परागत खेती प्रणालीलाई परिमार्जन गरेर आधुनिक खेतीमा...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
बागलुङका दशमध्ये नौ पालिकामा छैनन् दमकल

बागलुङका दशमध्ये नौ पालिकामा छैनन् दमकल

बागलुङका नौ स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको हुँदै आएपनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
पोखरा विमान दुर्घटना: बुझाउन थालियो शव

पोखरा विमान दुर्घटना: बुझाउन थालियो शव

पोखरा महानगरपालिका १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९