बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ।
मंगलबार बस्ने भनिएको बैठकमा २६ पुसमा प्रचण्डलाई विश्वासको मत दिएर सदनलाई प्रतिपक्षीविहीन बनाएको कांग्रेस र नेकपा एसको सहभागिताबारे भने प्रधानमन्त्री प्रचण्डले केही खुलाएनन्।
२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको सदनको ठूलो दल कांग्रेसले उम्मेदवार उठाए सभामुखको निर्वाचन हुने, त्यसो नभए सात दलीय गठबन्धनलाई चिठ्ठा।
गाडीहरुको कुम्भ मेला दिल्ली अटो एक्स्पो २०२३ सुरु भएको छ। दक्षिण एसियाकै प्रसिद्ध मानिएको दिल्ली अटो एक्सपो भारतको उत्तरप्रदेश ग्रेटर नोयडामा जनवरी १३ देखि १८ सम्म चल्ने छ।
प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन्।
रामेछापबाट च्याम्पियनसिप खेल्न राजधानी आएको शैलुङ बाघढुंगा क्लबलाई पनि यस्तै गाह्रो परेको थियो। उसले केही दौडधुप गरेपछि ठिक्कको होटलमा खेलाडी राख्न सक्यो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारमा बालकोट बैठकले सहमति जुटाउने भनिए पनि ठोस निश्कर्ष बाहिरिएको छैन। आज-भोलीभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भनिए पनि बैठकको सहमतिबारे प्रचण्ड र ओली निकट...
आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उनका छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन...
सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा थिइन्।