बिहीबार, साउन ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा ज्यान गुमाउने ३८ जनाको पहिचान खुल्यो

विमान दुर्घटनामा ज्यान गुमाउने ३८ जनाको पहिचान खुल्यो

पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने र पहिचाान नभएका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ३८ जनाको सनाखत भएको छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ। सनाखत भएकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुने प्रतिष्ठानका निर्देशक डा.भरत  खत्रीले जानकारी दिए। 

शवगृहमा राखिएका पहिचान भएकाको आफन्तहरु उपस्थित भएमा पोखराबाटै शव बुझाउने तयारी छ। पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने र पहिचाान नभएका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। 

ज्यान गुमाउने ३८ जनाको पहिचान:

१ निशान्त आचार्य 

२ संगिता शाही

३ डा. सुशिल श्रेष्ठ

४ डा. सोना दिवाकर

५ रिहान पौडेल

६ सदाकत अलिमिया

७ लक्ष्मी पौडेल

८ प्रसिद्धी पौडेल

९ अरुण पौडेल

१० पूर्ण कुमार गुरुङ

११ यु कोजो

१२ विजयकुमार गुरुङ

१३ रचना काफ्ले पौडेल

१४ रकि गुरुङ

१५ डा. गणेश थापा

१६ लक्ष्मी परियार

१७ रिता परियार

१८ हरि परियार

१९ एसमेन गुरुङ

२० पुजन थापा

२१ सिर्जना हुन्चिङ

२२ त्रिभुवन पौडेल

२३ मोहन प्रकाश श्रेष्ठ

२४ जरुरिज लिङ

२५ एलिना

२६ जिवनकला गुरुङ

२७ जमुना शर्मा 

२८ शालिकराम आचार्य

२९ डा सु

३० बन्दना सुनार

३१ सिता गुरुङ

३२ निरा छन्त्याल

३३ अनुशा गुरुङ 

३४ शिवकुमार गुरुङ

३५ राजुसिंह ठकूरी

३६ अनिल शाही

३७ पास्तल एलेक्स मण्डल

३८ क्याप्टेन कमल केसी

प्रकाशित: Jan 16, 2023| 13:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।