बिहीबार, साउन ९, २०८२

समाचार


आज सेयर कारोबार बन्द रहने

आज सेयर कारोबार बन्द रहने

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज शेर बारोबार पनि बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
लागूऔषध गाँजासहित सिरहाबाट एक जना पक्राउ

लागूऔषध गाँजासहित सिरहाबाट एक जना पक्राउ

कर्जन्हा नगरपालिका-१० मनहर्वाबाट ६ किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, छैन वर्षाको सम्भावना

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव, छैन वर्षाको सम्भावना

चार प्रदेशमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
यतीको आजका सबै उडान स्थगित

यतीको आजका सबै उडान स्थगित

यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान स्थगित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य

बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
चिकित्सक संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त

चिकित्सक संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त

नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक बिदा दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ। यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९
भेरी करिडोरको अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

भेरी करिडोरको अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

निर्माणधीन सडकमा हुनसक्ने त्रुटी कमजोरी तथा गुनासा सुन्न र बनाउन बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

विसं २०७७ मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई

केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन्। केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको निधन

विमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको निधन

विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टकी पत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

म्याग्दीमा नयाँ प्रविधिको बीउ आलु भित्र्याइयो

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व मूलबीउ रोपिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
उषा र मुसावर भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित

उषा र मुसावर भलिबल च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित

पुलिसलाई महिलातर्फको उपाधी दिलाएकी भण्डारी र पुरुष तर्फको उपाधी आर्मीको हातबाट खोस्न महत्त्वपूर्ण भूमिका खेलेका मुवासर सर्वोत्कृष्ट भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
हेल्प नेपालले जित्यो सातौं भलिबल च्याम्पियनसिपको उपाधि

हेल्प नेपालले जित्यो सातौं भलिबल च्याम्पियनसिपको उपाधि

त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद को कवर्ड हलमा सम्मपन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
नारायणी नदीमा तीन तले 'क्रुजसिप'

नारायणी नदीमा तीन तले 'क्रुजसिप'

राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

सेती खोंचमा जडान गरियो बत्ती, बेपत्ताको खोजी राति पनि गरिने

पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९