काठमाडौं- आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेसँगै आज शेर बारोबार पनि बन्द हुने भएको छ।
सरकारले शोक बिदा दिने निर्णय गरेपछि आज सेयर बजारको दोस्रो बजार कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सार्वजनिक विदाहरुमा सेर कारोबार बन्द हुनेभएकाले आज कारोबार बन्द गरिने स्टक एक्सचेन्जको भनाइ छ।