स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँकोगोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो।
कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कतै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ। विभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन्।
यात्रुको विवरण नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको छ। केही यात्रुको सनाखत पनि भइसकेको छ। शव संकलनपछि सबैको सनाखत गरिने र सोमबार बिहानदेखि आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ।
विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन्। शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए।
मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।
चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ। साँझ ५ बजेसम्मको अपडेटअनुसार ६९ जनाको दुर्घटनास्थलबाट निकालि सकिएको कास्की प्रहरीले बताएको छ।
राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन्।