शनिबार, साउन ११, २०८२

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण गरेको लामो समय भइसक्दासमेत मन्त्रिपरिषद् विस्तान नभएको अवस्थामा सत्ता साझेदार दलका नेताहरुबीच भेटवार्ता भएको हो।


प्रकाशित: Jan 15, 2023| 18:17 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...