बुधबार, साउन ८, २०८२

आज विश्वासको मत दिने दलहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने भएका छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने भएका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग आज छलफल गर्ने भएका हुन्।

विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक सोमबारका लागि बोलाइएको प्रधानमन्त्रीले हिजो बताएका थिए।

प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको टुंगो लगाइसकेको छ।

प्रकाशित: Jan 17, 2023| 06:59 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...