बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।
कतारमा आइतबारदेखी सुरु भएको विश्वकपमा आज राति तीन खेल हुँदैछ। आज हुने पहिलो समूह 'बी'को बलियो टोलि इङगल्यान्डले एशियाली टिम इरानविरुद्ध खेल्दै छ। कतारको खलिफा अन्तराष्ट्रिय रंगशालामा ६:४५ बजेबाट यी...
बाजुरामा कांग्रेसका कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको ज्यान गएको छ। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो।
मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदै छ।
विश्वकपका लागि क्वालिफायरका खेलहरु नेपालले पनि खेलेको थियो। तर नेपाल सुरुआति दोस्रो चरणबाटै बाहिरयो। दशरथ रंगशाला तयार नभएका कारण नेपालले कुनै पनि घरेलु खेल नेपालमा खेल्न पाएन।