काठमाडौं- प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले र हाम्रो नेपाली पार्टी (लौरो) बीच प्रतिस्पर्धा देखिएको छ।
सोमबार बिहान साढे ६ बजेसम्मको गणनाअनुसार एमालेले १ हजार ३१७ मत पाउँदा लौरोले १ हजार ९७ मत प्राप्त गरेको छ।