काठमाडौं- धनुषा ३ मा मतगणना सुरु भएको छ। सात सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन्।
महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन्।