पोखरा- कास्की २ वडा नम्बर १५ को कोलपाटन बुथको ९०० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायमै छ।
उनले ३८९ मत पाएका छन्। कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन्।
हालसम्म विद्याले २११ मत पाएकी छन्। वाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १४४ मत पाएका छन्। राप्रपाले १०२ मत पाएको छ।