शुक्रबार, भदौ १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

भक्तपुर- भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्। बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका थापाले अग्रता लिएका हुन्।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४, राप्रपाका मोहन केसीले २३२ र नेमकिपाबाट अनुराधा थापा मगरले २५० मत प्राप्त गरेका छन्।  

भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो।

प्रकाशित: Nov 21, 2022| 08:01 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...