शुक्रबार, भदौ १३, २०८२

मुस्ताङमा १०६८ मतका साथ कांग्रेसको अग्रता

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै राखेको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका योगेश गौचन थकालीले २६१ मतले अग्रता लिएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

जोमसोम- मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै राखेको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका योगेश गौचन थकालीले २६१ मतले अग्रता लिएका छन्। 

कांग्रेसका योगेशले १०६८ मत पाउँदा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त गरेका छन्। 

यस्तै रास्वपाले १२ मत ल्याउँदा बदर मत ३३ पुगेको छ। बिहान ३ बजेर ३५ मिनेट जादा सुरु गरिएको मतगणनामा अहिलेसम्म ३९ वटा मतदान केन्द्र मध्ये ९ वटा मतदान केन्द्रको मतगणना भइसकेको छ।

प्रतिनिधिसभातर्फ हालसम्म लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। 

तेस्रो चरणमा अहिले ढाक्मर, स्याङ, घाँसा र छोनुपको मतगणना जारी छ। यस्तै, घमी, छैरो, नेफुक, ठिनी, घिलिङ र साङ्ता मतदान केन्द्रको पनि मतगणना हुँदैछ। अहिले दुई स्थानमा मतगणना सुरु गरिएको हो।

प्रकाशित: Nov 21, 2022| 07:49 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...