मंगलबार, भदौ १०, २०८२

समाचार


साउदीविरुद्ध पोल्यान्डको जित

साउदीविरुद्ध पोल्यान्डको जित

एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मोरङ-१ मा कांग्रेसका लिम्बू विजयी

मोरङ-१ मा कांग्रेसका लिम्बू विजयी

एमालेका घनश्याम खतिवडालाई ४३० मतले पछि पार्दै लिम्बूले दोस्रो पटक जित हासिल गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
धनुषा-१ : माओवादीका मातृकालाई हराएर जसपाका दीपक विजयी

धनुषा-१ : माओवादीका मातृकालाई हराएर जसपाका दीपक विजयी

निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उपमहसचिवसमेत रहेका मातृकाप्रसाद यादवलाई पराजित गरी कार्की निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
महिन्द्रले गरे ह्याट्रिक, महतोविरुद्ध दोस्रो जित

महिन्द्रले गरे ह्याट्रिक, महतोविरुद्ध दोस्रो जित

सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
प्रिन्स र रशिलालाई मेयर कपको उपाधि

प्रिन्स र रशिलालाई मेयर कपको उपाधि

प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि प्रिन्स दाहाल र रशिला महर्जनले जित्न सफल भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
पहिलो अभ्यास खेल हारेको नेपाल दोस्रोमा विजयी

पहिलो अभ्यास खेल हारेको नेपाल दोस्रोमा विजयी

नयाँदिल्लीको रणजी ट्रफी खेल्ने डीडीसीएसँग खेलको दोस्रो अभ्यास खेलमा जित हात पारेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

पहिलो खेलमा फ्रान्ससँग ४–१ को हार व्यहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा १–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सुनसरी-४ मा मतगणना स्थगित

सुनसरी-४ मा मतगणना स्थगित

गणनाका विषयमा दलहरूबीच विवाद हुँदा गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको छ। दलहरूबीचको विवादले गणना कार्य सहज नभएको कार्यालयको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा गणना रोकियो

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा गणना रोकियो

इलाम-२ मा मतगणना रोकिएको छ। मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद सुरु भएपछि गणना रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मुगुमा कांग्रेसका शाही विजयी

मुगुमा कांग्रेसका शाही विजयी

१४ हजार ७ सय २ मत ल्याएर शाही विजयी हुँदा निकटतम प्रतिस्पर्धी राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरे।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा सुरेन्द्र यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

घरजग्गा कारोबार, आयात र रेमिट्यान्स वित्तीय अस्थिरताका कारक

रेमिट्यान्सले जनताको जीवनस्तर उकास्न राम्रो भूमिका निर्वाह गरेको छ। गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा रेमिट्यान्सको ठूलो योगदान छ। म्याक्रो लेभलमा सम्भावना हुँदाहुँदै पनि खासै ठूलो योगदान दिन सकेन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
पुस मसान्तभित्रै साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

पुस मसान्तभित्रै साधारणसभा गरिसक्न काठमाडौं महानगरको निर्देशन

महानगरअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सुनसरी ४ मा रोकियो मतगणना

सुनसरी ४ मा रोकियो मतगणना

नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत

दोस्रोमा रहेको कांग्रेसले १९ लाख ३९ हजार १०४ मत पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
झलनाथ खनालद्वारा पुनः मतदानको माग

झलनाथ खनालद्वारा पुनः मतदानको माग

इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका बोहरा विजयी

गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका बोहरा विजयी

राप्रपाका उम्मेदवार बोहराले ३६ हजार ६४८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी खाणले ३४ हजार ६ मत ल्याए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सुवास नेम्बाङ १६ मतले पछाडि

सुवास नेम्बाङ १६ मतले पछाडि

इलाम नगरपालिकाका वडा–१ र २ गन्न बाँकी रहँदा नेम्बाङलाई १६ मतले पछि पार्दै गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका डम्बरबहादुर खड्का अघि बढेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९