मंगलबार, भदौ १०, २०८२

समाचार

नुवाकोट १ (क) मा माओवादीबाट राधिका तामाङ विजयी

शनिबार बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङ १६ हजार १६९ मत ल्याएर विजयी भइन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
कैलालीका पालिकामा लैंगिक हिंसा विरुद्धको अभियान

पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
हस्तकला व्यापार मेला मंसिर २३ देखि

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीको 'ह्याट्रीक' जित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
काभ्रे १ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
बाँके-१ (ख) बाट एमालेका दुर्गाप्रसाद चौधरी विजयी

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
राजेन्द्र महतोसँग महिन्द्र यादवले मतान्तर बढाउँदै

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोसँग मतान्तर बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
ज्यान मार्ने उद्योगका सात वर्षदेखि फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
राजकिशोरसँग चित्रलेखा पराजित

राजकिशोरसँग चित्रलेखा पराजित

सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
एमालेका विश्वकर्मासँग घनश्याम भुसाल पराजित

रुपन्देहीको १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नुवाकोट १ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
समानुपातिकतर्फ कुन दलको कति मत?

समानुपातिकतर्फ कुन दलको कति मत?

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। शनिबार बिहान साढे ६ बजेसम्म एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
चितवन ३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नुवाकोट २ बाट कांग्रेसका केसी विजयी

नुवाकोट २ बाट कांग्रेसका केसी विजयी

केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नुवाकोट १ (क) मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी

नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ निर्वाचित भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
विश्वकपमा आज चार खेल : अर्जेन्टिना मेक्सिको विरुद्ध खेल्दै

कतारमा जारी फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदैछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
इङगल्यान्डलाई रोक्यो अमेरिकाले

इङगल्यान्डलाई रोक्यो अमेरिकाले

कतारमा जारी फिफा विश्वकप फुटबलमा बलियो टोली इंग्ल्यान्डले अमेरिकासँग गोलरहित बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
प्रदेशसभा समानुपातिकमा कुन प्रदेशमा कसको अग्रता?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रम जारी छ। प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले सुरुदेखि नै अग्रता बनाएको छ। दोस्रोमा कांग्रेस र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुने

मंसिर ४ गते मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ शनिबार पुन: मतदान हुने भएको छ।