मंगलबार, भदौ १०, २०८२

समाचार


सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो दल बन्यो कांग्रेस

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो दल बन्यो कांग्रेस

सुदूरपश्चिममा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुराको नतिजा आउन बाँकी, कांग्रेस बन्यो पहिलो दल।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो

नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ तेस्रो स्थानमा उक्लियो

राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी केन्द्रले समानुपातिकतर्फ तेस्रो स्थान बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल विजयी

उनी नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई एक हजार २०८ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नेयमारले अर्को खेल गुमाउने, भन्छन्- मेरा लागि करियरकै अप्ठेरो अवस्था

नेयमारले अर्को खेल गुमाउने, भन्छन्- मेरा लागि करियरकै अप्ठेरो अवस्था

कतार विश्वकपमा ब्राजिल फुटबल टिमका प्रशिक्षक टिटेका लागि पहिलो खेल स्वर्णिम थियो। उनीसँग भएका कुनै पनि खेलाडी चोटले सताइएका थिएनन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभा उक्लिएका भाग्यमानी सांसद

यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभा उक्लिएका भाग्यमानी सांसद

२०७४ को प्रदेशसभामा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका पृथ्वीसुब्बा गुरुङ, महेन्द्रबहादुर शाही, राजेन्द्र पाण्डेदेखि लिएर प्रदेश सांसदको अनुभव बटुलिसकेका विभिन्न राजनीतिक दलका उम्मेदवार यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सञ्चारमन्त्री कार्कीले लिए अग्रता

सञ्चारमन्त्री कार्कीले लिए अग्रता

सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मोरङ १ मा कांग्रेसका लिम्बुले लिए अग्रता

मोरङ १ मा कांग्रेसका लिम्बुले लिए अग्रता

मोरङ प्रतिनिधि क्षेत्र नम्बर १ मा कांग्रेसका डिगबहादुर लिम्बुले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
इलाम २ मा सुवास नेम्वाङको अग्रता कति?

इलाम २ मा सुवास नेम्वाङको अग्रता कति?

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँगको मतान्तर घटाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
गुल्मी १ प्रदेशसभा (क) मा एमाले र (ख) मा कांग्रेस विजयी

गुल्मी १ प्रदेशसभा (क) मा एमाले र (ख) मा कांग्रेस विजयी

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, अरु दलको कति?

समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, अरु दलको कति?

कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीको जित

मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीको जित

शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
नुवाकोट २ (ख) मा कांग्रेसका बहादुरसिंह विजयी

नुवाकोट २ (ख) मा कांग्रेसका बहादुरसिंह विजयी

शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका तामाङ १७ हजार २४९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान सुरु

विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
रविले सार्वजनिक गरे चुनावी खर्च

रविले सार्वजनिक गरे चुनावी खर्च

लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै विजयको सुखीयाली बनाउने समय सकिएको र आफूलाई निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ।...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि?

मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि?

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले सात/सात स्थानमा जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
मुगु प्रदेशसभा (क) मा एमालेका मल्ल विजयी

मुगु प्रदेशसभा (क) मा एमालेका मल्ल विजयी

मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९
सप्तरी ४ मा कांग्रेसका चौधरी विजयी

सप्तरी ४ मा कांग्रेसका चौधरी विजयी

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९