काठमाडौं– मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभामा विजयी भएका छन्। शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत ल्याए।
प्रकाशित: Nov 26, 2022| 11:06 शनिबार, मंसिर १०, २०७९
निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...