मंगलबार, भदौ १०, २०८२

समाचार


इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

सन् १९९० दशकमा कश्मीरी पण्डितको पलायन र हत्यामा आधारित कश्मीर फाइल्सलाई भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा जुरी अध्यक्ष तथा इजरायली फिल्म निर्माता नदाव लपिडले प्रोपोगान्डा भनेपछि विश्वव्यापी...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
जनमत पार्टीले कटायो समानुपातिक थ्रेसहोल्ड

जनमत पार्टीले कटायो समानुपातिक थ्रेसहोल्ड

जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ १ सिट जितेकाले राष्ट्रिय दल बन्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा ४ (ख) मा एमालेका हरिनारायण महतो विजयी

नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
खुल्यो कोरिया रोजगारीको आवेदन

खुल्यो कोरिया रोजगारीको आवेदन

ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि ६ हजार कामदारको माग आएकाले ४ देखि ८ पुससम्म आवेदन माग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
प्रदेश सभाको समानुपातिकमा एमाले अगाडि

प्रदेश सभाको समानुपातिकमा एमाले अगाडि

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्थानमा छ। मधेश प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
विवादित मतदान केन्द्र, मत परिणाम सार्वजनिक कार्यतालिका प्रभावित

विवादित मतदान केन्द्र, मत परिणाम सार्वजनिक कार्यतालिका प्रभावित

स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्ने भन्नेबारे आयोगले निर्णय गर्न ढिलाइ गर्दा मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
उदयपुर १ को मतगणना सुरु, एमालेको बहिष्कार

उदयपुर १ को मतगणना सुरु, एमालेको बहिष्कार

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई मत गणनाको अख्तियारी दिएपछि विवाद भएको १०० मत बदर गरी गणना सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
थप २० ठाउँमा बुथ कब्जा भएको एमाले आरोप, पुनः मतदानका लागि आयोगमा निवेदन

थप २० ठाउँमा बुथ कब्जा भएको एमाले आरोप, पुनः मतदानका लागि आयोगमा निवेदन

पार्टी महासचिव शंकर पोखरेलले सोमबार निर्वाचन आयोगमा पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुनः मतदान गर्न माग गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

प्रतिनिधिसभाको समानुपातिकतर्फ माओवादीले कटायो ११ लाख मत

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको समानुपातिक मतको संख्या ११ लाख ६ सय ४७ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
जाजरकोटमा रगतका लागि सुरक्षा निकायकै भर

जाजरकोटमा रगतका लागि सुरक्षा निकायकै भर

शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो। यी त प्रतिनिधिमूलक घटना मात्र हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
असुरक्षित सडकको सिकार भएका महावीर

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
कैलालीका किसानले अझै पाएनन् मल

कैलालीका किसानले अझै पाएनन् मल

‘बजारमा मल पाइँदैन। सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन्। मल नहालेर उब्जनी हुँदैन।’ सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन्। उनी मल नपाएपछि गहुँ छर्ने काम...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
धनुषा ४ बाट एमालेका महासेठ निर्वाचित

धनुषा ४ बाट एमालेका महासेठ निर्वाचित

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण संकलन

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण संकलन

जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३।७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
यी पालिका प्रमुख जसले तय गरे संसद् यात्रा, कोही पराजित

यी पालिका प्रमुख जसले तय गरे संसद् यात्रा, कोही पराजित

नगर सरकारको जिम्मेवारी सम्हालेर यस पटकको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएका विभिन्न पार्टीमा आबद्ध नगरप्रमुख वासुदेव घिमिरे, धबलशमशेर, सन्तोष चालिसेलगायत निर्वाचित भए भने घनश्याम पाण्डे, द्वारिकालाल चौधरी, केशवबहादुर चन्दलगायतले...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
आधुनिकताले छोएन पशुपालक किसानलाई

आधुनिकताले छोएन पशुपालक किसानलाई

एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन्। एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा

सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९
झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९