मंगलबार, भदौ १०, २०८२

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

झापा- झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। 

निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव   ४५ प्रतिशत मत बदर भएको छ। यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो।

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव  ८१ मतमध्ये पाँच दशमलव  ९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव  ६५ मतमध्ये छ दशमलव   ९९ प्रतिशत, क्षेत्र नं ६७ दशमलव   ५२ मतमध्ये चार दशमलव  ६४ मत बदर भएको छ। यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव  ५६ मतमध्ये छ दशमलव  २१ प्रतिशत, क्षेत्र नं ५ मा ६४ दशमलव   १६ प्रतिशत मत खसेकामा पाँच दशमलव   ४५ प्रतिशत गरी प्रतिनिधिसभामा कूल मत बदर प्रतिशत पाँच दशमलव   ८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ।

प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा खसेको ६७ दशमलव   ८० मतमध्ये पाँच दशमलव  ७२ प्रतिशत, (२) मा खसेको ६७ दशमलव   ८२ मतमध्ये पाँच दशमलव   २७ प्रतिशत मत बदर भएको छ। क्षेत्र नं २ को (१)मा ६५ दशमलव  नौ प्रतिशत खसेको मतमा नौ दशमलव   ४६ प्रतिशत, (२) मा खसेको ६५ दशमलव   २३ मतमध्ये छ दशमलव   ६९ मत बदर भएको छ। क्षेत्र नं ३ को (१) खसेको ६७ दशमलव ३६ प्रतिशत मतमध्ये चार दशमलव  ३४ मत, (२)मा खसेको ६८ दशमलव  ६४ मतमध्ये चार दशमलव  ३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ। 

यसैगरी क्षेत्र नं ४ को (१) का ६२ दशमलव  ५१ प्रतिशत मतमध्ये पाँच दशमलव  आठ प्रतिशत (२) मा खसेको ६६ दशमलव  सात प्रतिशतमध्ये पाँच दशमलव  २७ प्रतिशत मत बदर भएको छ। क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव  सात प्रतिशतमध्ये ४ दशमलव  ८४ मत र (२) मा खसेको ६३ दशमलव  ९७ प्रतिशत मतमध्ये चार दशमलव  १२ मत बदर भएको कार्यालय प्रमुख निरौलाले जानकारी दिए।

प्रकाशित: Nov 29, 2022| 08:26 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...