मंगलबार, भदौ १०, २०८२

समाचार


उरुग्वेविरुद्ध बदला लिने योजनामा पोर्चुगल

उरुग्वेविरुद्ध बदला लिने योजनामा पोर्चुगल

पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले कतार विश्वकपमा विजयी सुरुआत गरेको थियो। दक्षिण कोरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य उरुग्वे पोर्चुगलसँग पराजित भए अन्तिम १६...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी

वर्ल्डलिंक कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
बिर्तामोडदेखि कन्यामसम्म टीभीएसको एओजी राइड

बिर्तामोडदेखि कन्यामसम्म टीभीएसको एओजी राइड

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

अमेरिकन चेम्बर अफ कमर्स नेपालले गतहप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभाआयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
सामसङ टीभीको विश्वकप अफर

सामसङ टीभीको विश्वकप अफर

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फिफा विश्वकपको अवसरमा ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर शुरू गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
सिभिल बैंकले मनायो १२औं वार्षिकोत्सव

सिभिल बैंकले मनायो १२औं वार्षिकोत्सव

सिभिल बैंकले देशैभरि विविध कार्यक्रमको आयोजना गरेर स्थापनाको बाह्रौं वार्षिकोत्सव मनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा पाँच अर्ब तीन करोड रूपैयाँको मृत्युदाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्युदाबी भुक्तानी भएको कम्पनीले जनाएको...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
एनसेलको ई–सिम वितरण सुरू

एनसेलको ई–सिम वितरण सुरू

एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
धनगढीमा नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण

धनगढीमा नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
नेपाल लाइफले मनायो २२औं वार्षिक साधारणसभा

नेपाल लाइफले मनायो २२औं वार्षिक साधारणसभा

नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बिहीवार सम्पन्न भएको छ। साधारणसभा होटल भिष्वा, वीरगन्ज, पर्सामा सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सन्राइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
५ महिनापछि सुरुङमा पठाइयो मेलम्चीको पानी

५ महिनापछि सुरुङमा पठाइयो मेलम्चीको पानी

यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
स्याउको बिरुवामै भ्रष्टाचार!

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
भारतका ऋतुराजले बनाए एकै ओभरमा ७ छक्काको कीर्तिमान

भारतका ऋतुराजले बनाए एकै ओभरमा ७ छक्काको कीर्तिमान

ऋतुराजले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा समान छक्का प्रहार गरेका थिए। पाँचौ पटक शिवले फालेको बल नो बल भएको थियो। त्यसमा पनि रितुराजले छक्का नै प्रहार गरेका थिए। अन्तिम...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
यी हुन् चुनाव हारेका निवर्तमान सांसद

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
उदयपुर १ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन

उदयपुर १ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन

आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना पुनः सुरु गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

अनधिकृत रूपमा बागमती नदी किनारमा कब्जा जमाएर बसेको समूहले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि विश्वव्यापी बोलपत्र आह्वान

एमसिए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९