मंगलबार, भदौ १०, २०८२

समाचार


कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, एक मात्र दलित सदस्य निर्वाचित

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ महिला शून्य, एक मात्र दलित सदस्य निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
मतदाताले रुचाएनन् परिवारवाद

मतदाताले रुचाएनन् परिवारवाद

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धेरै हस्तीहरु पराजित भएका छन्। पराजित हुने धेरै हस्तीहरु एमालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
१५९ क्षेत्रको मत परिणाम आउँदा कहाँ कसको जित?

१५९ क्षेत्रको मत परिणाम आउँदा कहाँ कसको जित?

मंसिर ४ गते सम्मपन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको १६५ स्थानमध्ये १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
बाजुराका विद्यार्थी नेता अयडीको शव ९ दिनपछि आज उठाइने

बाजुराका विद्यार्थी नेता अयडीको शव ९ दिनपछि आज उठाइने

बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाउँपालिका-५ की २७ वर्षीया मालती बोहराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
काठमाडौं- तराई मधेश द्रूत मार्गको छैटौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं- तराई मधेश द्रूत मार्गको छैटौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का बिबादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधिश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलवार दुबै पक्षलाई...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
भगवतीभन्दा विजयकुमार ४ हजार ३७२ मतले पछि

भगवतीभन्दा विजयकुमार ४ हजार ३७२ मतले पछि

प्रतिनिधिसभा सदस्यका लागि बिहान ९ बजेसम्म नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार १६४ मतका साथ अग्रता कायमै राखेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
'निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ'

'निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ'

टीकापुर–३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले सबैका समस्यालाई समानरुपले बुझ्न र सबैलाई समान व्यवहार गर्न आग्रह गरिन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
स्पेन र जर्मनीको खेल बराबरी

स्पेन र जर्मनीको खेल बराबरी

अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ। ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
हृदयेश त्रिपाठीले भने- राजनीतिमा पराजित भएको छैन

हृदयेश त्रिपाठीले भने- राजनीतिमा पराजित भएको छैन

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
आज विवाह पञ्चमी मनाइँदै

आज विवाह पञ्चमी मनाइँदै

त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
स्थानीय तहका कर्मचारीलाई तालिम दिइने

स्थानीय तहका कर्मचारीलाई तालिम दिइने

सरकारले स्थानीय तहका कर्मचारीको कार्यक्षमता अब्बल बनाउने उद्देश्यसहित विभिन्न मुलुकमा आयोजना हुने सेवा प्रवाहसँग सम्बन्धित विषयमा तालिम प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
झापामा धानको उत्पादकत्व बढ्यो

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
क्रोएसियासँग क्यानडा पराजित

क्रोएसियासँग क्यानडा पराजित

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९
देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशभर बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस

देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९