ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो।
नयाँ सरकार गठनका लागि पाँचवर्षे समयावधिलाई ३ चिरामा विभक्त गरेर कांग्रेस, माओवादी र नेकपा एसलाई पालैपालो प्रधानमन्त्रीको कुर्सी सुम्पिने गठबन्धनमा सहमति भए पनि पहिलो ‘को’ हुने भनेर माथापच्ची।
'मलाई मोर्टेजबारे सिक्नको लागि नै एक वर्ष लाग्यो। त्यसपछि मैले मेरो सेवाग्राहीलाई राम्रो सुविधा दिएपछि मैले ब्राण्ड बनाउन सकेको हुँ,' उनले एमपिएसँगको कुराकानीमा भनेका छन्।
नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। खाली पृष्ठमा शुक्रबारदेखि नै कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न थालेको हो।
आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। काठमाडौंले पोखरालाई २६ रनले पराजित गरेको हो।
आव २०७८/०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० बढी अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चियरपर्सन क्लबको सदस्यता वितरण, सम्मान एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको...
नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्राधिकरण र मातहतका निकायलाई निर्देशन दिएका थिए।