बिहीबार, साउन ३०, २०८२

समाचार


फरक तर अब्बल नीलम

फरक तर अब्बल नीलम

२०६४ सालमा दुर्घटना एउटा खुट्टा गुमाएपछि नीलम ढुंगानाको आत्मविश्वास पनि भाँच्चिसकेको थियो। दुर्घटना हुनुअगाडि शौखले नृत्य गर्दै आएकी उनलाई उभिने खुट्टा नै गुमाए पछि धेरै थोक गुमाएझैं लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
कोभिड-१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहमन्त्रालयको आग्रह

कोभिड-१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहमन्त्रालयको आग्रह

केही देशहरूमा संक्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
महाभारादेखि कञ्चनजङ्घासम्म दुई पत्रकार

महाभारादेखि कञ्चनजङ्घासम्म दुई पत्रकार

नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो– ‘महाभारादेखि कञ्चनजङ्घासम्म।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
लुम्बिनी अलस्टारको विजयी सुरुआत

लुम्बिनी अलस्टारको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
पिपुल्स क्याम्पसको वार्षिकोत्सवमा उपकुलपतिले भनिन्- विद्यार्थी बाहिरिनु चिन्ताजनक

पिपुल्स क्याम्पसको वार्षिकोत्सवमा उपकुलपतिले भनिन्- विद्यार्थी बाहिरिनु चिन्ताजनक

समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार धमाधम खर्च विवरण बुझाउँदै

प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार धमाधम खर्च विवरण बुझाउँदै

आयोगको जरिवानाबाट बच्नका लागि उम्मेदवारहरुले आयोगले निर्धारण गरेको ढाँचामा विवरण बुझाउने आइरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कष्यप अधिकारीले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
लिग चरणका सबै खेलमा हार बेहोरेको नेपालले सेमिफाइनल खेल्ने

लिग चरणका सबै खेलमा हार बेहोरेको नेपालले सेमिफाइनल खेल्ने

शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेसँगै नेपाल लिगका सबै खेलमा पराजित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएपछि...

रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएपछि...

दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
यू-१४ टेनिसमा नेपालका राजवीर च्याम्पियन

यू-१४ टेनिसमा नेपालका राजवीर च्याम्पियन

नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
भताभुंग काम, लथालिंग अर्थतन्त्रः समाधान के?

भताभुंग काम, लथालिंग अर्थतन्त्रः समाधान के?

नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
पाल्पाको बागखोरमा निर्माणाधीन चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

पाल्पाको बागखोरमा निर्माणाधीन चिस्यान केन्द्र १० वर्षदेखि अलपत्र

तानसेन नगरपालिका–७ बाघखोरमा दुई वर्षमा सक्ने गरी निर्माण सुरु भएको चिस्यान केन्द्रको १० वर्षमा २७ प्रतिशत मात्र काम सकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
म्यानमारका नागरिकले लिए नेपाली नागरिकता

म्यानमारका नागरिकले लिए नेपाली नागरिकता

म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
घुम्ती सेवा चलाउँदै व्यास नगरपालिका

घुम्ती सेवा चलाउँदै व्यास नगरपालिका

वडा–वडामा सञ्चालन गरिने एकीकृत घुम्ती सेवामार्फत नगरबासीलाई सामाजिक सुरक्षा भत्ता कार्डदेखि व्यक्तिगत घटना दर्तासम्मको सुविधा दिइने।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ-७ नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ-७ नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

छिमेकी मुलुकहरुमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
पोखरामा सुनिए नयाँदेखि पुराना आधुनिक गीत

पोखरामा सुनिए नयाँदेखि पुराना आधुनिक गीत

गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र...
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
आयातको आँकडा घट्यो

आयातको आँकडा घट्यो

५ महिनामा साढे ६ खर्ब बढीको आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ८ खर्ब ४० करोड रुपैयाँ बराबरको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९