शनिबार, साउन ३२, २०८२

समाचार

पार्टीभित्रैको अन्तरघातले निर्वाचनको परिणाममा असर पुग्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
टाटा मोटरको मेगा सर्भिस क्याम्प हुँदै

टाटा मोटरको मेगा सर्भिस क्याम्प हुँदै

टाटाका पेसेन्जर श्रेणीका गाडीको सूक्ष्म जाँच गरिने क्याम्पमा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गर्न सक्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्। उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
मन्त्रीले शुभकामना दिएर सुरु भयो टी–२० लिग

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट नेपाल टी २० क्रिकेट लिगको सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
चीनमा एकै दिन ३ करोड ७० लाखमा कोरोना पुष्टि

चीनमा एकै दिन ३ करोड ७० लाख मानिस कोभिड–१९ संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
रौतहटबाट करिव १० लाखको कपडा बरामद

रौतहटबाट करिव १० लाखको कपडा बरामद

प्रहरीले रौतहटबाट झन्डै १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
मोहनी मादल : संगीतको एउटा स्वर्णकालीन दस्तावेज

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गजमेरले सयौं गीतमा संगीत भरेका छन्। सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पण छायाजस्ता चलचित्रका गीतमा उनी एकछत्र...
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
लमहीको जैविक विविधता पार्क अवलोकन गर्नेको घुइँचो

दाङ लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
वीरगञ्जमा नौ हजारको स्वास्थ्य परीक्षण

वीरगञ्जमा नौ हजारको स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
त्रिपुरेश्वरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिने

नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
जुरी मेन्सन आइसिटी अवार्ड भ्याली भ्यु स्कुलका दिक्षान्त पाण्डेलाई

जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
फ्रान्समा गोली चल्दा तीन जनाको मृत्यु, तीन घाइते

मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ। गोली लाग्दा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
नेपाल टी–२० लिगको लाइभ ब्रोडकास्ट युरो स्पोट्स र एक्सन स्पोट्सबाट

आज हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्टर्सले खेल्दैछन्। यता आज दिउँसो हुने अर्को खेलमा लुम्बिनी अलस्टार्सले फार वेस्ट युनाइटेडसँग खेल्दैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९
कोरोना संक्रमितले चीनका अस्पताल भरिन थालेकोमा डब्ल्यूएचओको चिन्ता

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना संक्रमण बढ्दै गएको छ।