माईती नेपालको तथ्यांक अनुसार यो संख्या बर्षेनी बढ्दो दरमा छन्। सन् २०१० मा रानी क्षेत्रबाट ८० जनाको उद्धार गरिएको थियो। त्यसपछि यो संख्या हरेक वर्ष बढ्दो दरमा देखिएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्।
गाईघाट–दिक्तेल सडक खण्डको उदयपुरस्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा नियमित यातायातका साधन चल्न थालेका हुन्।
लिगबारे मुद्दा परेपछि लिग दुई पटक सरिसकेको छ। ‘सुप्रिम कोर्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, राखेप, मन्त्रालय सबैतिर यो लिग हुनु हुँदैन भनेर मुद्दा दायर छ। त्यसैकारण तयारी गर्न...
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै उनले राजीनामा दिएका हुन्।