महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको हो।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।
गुल्मीमा कूल जनसङ्ख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ।
मोरङको कूल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ। यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय...
ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग। ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो। दुई नेता बेलाबेला खुलेरै हाँसेको समेत देखिन्थ्यो। यो दृष्य फोटोग्राफरले क्यामेरामा कैद गर्न भ्याइहाले।