आइतबार, भदौ १, २०८२

आज काठमाडौंको न्यूनतम ५.६ डिग्रीमा झर्‍यो

बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ। बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले  बिहीबार ८:४५ मा तापक्रम रेकर्ड गरेको भन्दै हिजोको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सीयस तापक्रम रेकर्ड भएको जानकारी दिएको छ।

आजको तापक्रम पनि ८:४५ मा रेकर्ड गरिने जानकारी पूर्वानुमान महाशाखाले जनाएकाे छ। तर, दैनिक रुपमा काठमाडौंको तापक्रम घट्दो क्रममा रहेको महाशाखाको भनाइ छ।

प्रकाशित: Dec 23, 2022| 08:10 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।