प्रतियोगितामा सहभागी ६ टिम (काठमाडौं नाइट राइडर्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार) ले सबै खेलाडी सहित टोलीको टुंगो लगाइसकेका छन्।
चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विभिन्न ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार पाँच महिनामा २७ करोड ८१ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो।
पाँच दलीय सत्ता गठबन्धनभित्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘होलसेलमै’ पद बाँडीचुँडी गर्नुपर्ने माग राखेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अड्को थापेसँगै राजनीतिक समीकरण धुमिल हुने अवस्थामा पुगेको छ।
नेपाल टी–२० लिग आयोजक नेपाल क्रिकेट संघ (क्यान) को स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्टसले नेपालमा भोलि शनिबारबाट हुने लिगको पुरस्कार रकम सार्वजनिक गरेको छ।
मधेशी आयोगले डा. सिके राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा 'मधेशी' भाषामा शपथ लिन मान्यता दिएको भनी संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ।
दैनिक बचत लिन, कर्जा प्रवाह पसलमै पुर्याउन, जतिसुकै रकम बचतको रुपमा राख्दा पनि स्रोत नखोज्ने भएपछि व्यापारी, व्यवसायीले सहकारीमार्फत कारोबार गरिरहेका थिए। तर सहकारी सञ्चालकले बचतकर्ताको रकम आफूखुसी ऋण प्रवाह...
महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको हो।