शनिबार, साउन ३२, २०८२

समाचार


छिमेकमा फेरि बढ्यो कोरोना, हामी पुरानै पूर्वाधारमा ढुक्क

छिमेकमा फेरि बढ्यो कोरोना, हामी पुरानै पूर्वाधारमा ढुक्क

चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा समेत उच्च स्वास्थ्य सावधानी अपनाइएको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार केही दिनयता चीनका ८० करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
स्वास्थ्यमा १२औं तह अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस

स्वास्थ्यमा १२औं तह अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस

अतिरिक्त स्वास्थ्य सचिव १२औं तहका खाली रहेका दुई पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
सरकार गठनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बढाए छलफल

सरकार गठनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बढाए छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले छलफललाई बढाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
आज पश्चिमी हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

आज पश्चिमी हिमाली भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
बाँकेका ग्रामीण क्षेत्रमा खाना पकाउन गुइँठाकै भर

बाँकेका ग्रामीण क्षेत्रमा खाना पकाउन गुइँठाकै भर

गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ। यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ। स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिन्न।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक

पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक

तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
रुसले आफ्नो सशस्त्र सेनाको लडाइँ क्षमता बढाउने

रुसले आफ्नो सशस्त्र सेनाको लडाइँ क्षमता बढाउने

युक्रेनमा लडाइँ जारी रहेका बेला पुटिनले आफ्नो सैनिक तयारीलाई थप बढावा दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति भण्डारी

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न...
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सुन्तला खेतीबाट जीवनस्तर उकास्दै बेनीका किसान

सुन्तला खेतीबाट जीवनस्तर उकास्दै बेनीका किसान

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
महेन्द्र राय यादवले भोलि शपथ लिने

महेन्द्र राय यादवले भोलि शपथ लिने

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

बाणगंगा नदीमा एक जनाले हाम फालेको आशंका

कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बिहान प्रचण्डलाई भेटेका उपेन्द्र यादव साँझ बालकोट पुगे

बिहान प्रचण्डलाई भेटेका उपेन्द्र यादव साँझ बालकोट पुगे

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
कुर्था-बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

कुर्था-बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ। जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला कम्पनीले पाएको सो सुविधा अहिले जीवनराम श्रेष्ठको पालामा खोसिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

माओवादीले पनि गर्‍यो आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९